नेपाल शैक्षिक परामर्श संघ(ECAN) को मेडिकल एण्ड पारामेडिकल विभागको सदस्यमा मनोनयन हुनु भएकोमा यस ज्योति दिप एजुकेसन कन्सल्टेनसीका संचालक आदरणीय सर अरुण कुमार चौधरी लाई हार्दिक बधाई तथा शुभकामना ।